• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सिम्लीमा १ व्यक्तिको शव भेटियो

सानिभेरी समाचार डेस्क

पुष ७ मुसिकोट,

रुकुमको सिम्ली–२ टाकुरामा १ जना व्यक्तिको शव फेला परेको छ । अर्मा–३, घन्ठानाका २५ बर्षीय प्रेमप्रकाश विक मृत पेला पर्नु भएको हो । आज दिउँसो घाँस काट्न जान लागेका सिम्लीका स्थानीयले विकको शव भेटाएका हुन् । 

 

विकको गोजिमा रहेको मोवाइलको घण्टी बजेपछि शव भेटिएको स्थानीयले बताएका छन् । शव भेटिए लगत्तै उनीहरुले प्रहरीलाई खवर गरेका थिए । घरबाट दिदीको घर जान भनेर हिँडेका विकको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ ।