• अहिले तरंगमासानीभेरी हाईलाईट्स
  • केहि छिनमासुसेली (थाहा)

ताजा अपडेट :

समाचार

६४ वर्षे बृद्धको शव ५ दिनपछि फेला

image not found

सानीभेरी समाचार डेस्क

पुष, ३ ।

मंसीर २७ गतेदेखि बेपत्ता रहेका एक वृद्धको शव ५ दिनपछि फेला परेको छ । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका १० तल्लोठाँटीका ६४ वर्षीय गनबहादुर चन्द मंसीर २७ गतेदेखि बेपत्ता हुनुभएको थियो ।

 

बेपत्ता चन्द सोमबार साँझ भेरीखोला भिर भन्नेठाउँमा मृत अबस्थामा फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । चन्दको भेरीखोला भिरबार लडेर मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय बाँफिकोटका ईञ्चार्ज हरी पन्तले जानकारी दिनुभयो ।