• अहिले तरंगमाद न्युज प्लस
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

सुनको भाउ घट्यो

image not found

सानीभेरी समाचार डेस्क,

मंसिर ३०

यो महिना लागे पछि सुनको भाउ ३ हजार ५ सय रुपैयाँले घटेको छ । महिनाको पहिलो दिन तोलामा ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन महिनाको अन्तिम दिन आज ५२ हजार १ सय रुपैयाँमा झरेको छ  ।

 

यो भाउ बुधबारको भन्दा ५ सय रुपैयाँले कम हो ।  अमेरिकाको बैंकले ब्याजदर बढाएपछि आज झण्डै २० डलरले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो । यसअघि पोहोर माघ २१ गते सुन तोलाको ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।