• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

रुकुममा आठौं राष्ट्रपति रनिङ शिल्डको तयारी सुरु

image not found

सिजन बाँठा मगर

२९ मुसिकोट,

रुकुममा आठौं राष्ट्रपति रनिङ शिल्डको तयारी थालिएको छ । खोलागाउँको चिन्नेबगरमा हुन लागेको रनिङ शिल्डको तयारी थालिएको हो । हिमालय मावि खोलागाउँको आयोजनामा हुने शिल्डको भौतिक पुर्वाधारका लागि गाविसले ५ लाख रुपैंया विनियोजन गरेको छ ।

 

भौतिक पुर्वाधारका लागि हिमवहादुर पुनको अध्यक्षतामा ७ सदस्यीय

समिति गठन गरिएको छ । भौतिक पुर्वाधार समितिको सचिवमा रमेश डाँगी र कोषाध्यक्षमा नारायण राना रहनुभएको छ ।।