• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

म्यांगकुट आँधीले फिलिपिन्समा १४ जनाको ज्यान लियो

भाद्र ३१ ।

फिलिपिन्समा आएको आँधीमा परी १४ जनाको ज्यान गएको छ । फिलिपिन्सको उत्तरी क्षेत्रमा म्यांगकुट नामक आँधीले धेरै क्षति पु¥याएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

 

आँधीले धेरै घरमा नोक्सानी पु¥याएको छ भने ४२ ठाउँमा पहिरो गएको छ । आँधी पछि आएको बाढी पहिरोका कारण ५० लाख भन्दा धेरै मानिस विस्थापित भएका छन् । हजारौँ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।