• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

नेपाल प्रेस युनियन रुकुम(पश्चिम)को अध्यक्षमा खड्का

image not found

सानीभेरी समाचार डेस्क

भाद्र, २९ ।

 

नेपाल प्रेस युनियन रुकुम(पश्चिम)को अध्यक्षमा दिनेश खड्का निर्वाचित हुनुभएको छ । बिहिबार भएको पाँचौ जिल्ला अधिवेशनबाट खडकाको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । 

 

उपाध्यक्षमा दिवश पोख्रेल र सुमित्रा केसी, सचिव लोकेन्द्र खनाल, सह सचिव सृजना शर्मा र कोषाध्यषमा सृजना शर्मा निर्वाचित हुनुभएको छ । सदस्यमा छिमा केसी, अनिशेस केसी, करण बिक, तिलक डाँगी र झरना बिक रहनुभएको छ ।

 

अधिवेशनको एक कार्यक्रमका विच नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले बिहिबार मुसीकोटमा उद्घाटन गर्नुभएको थियो ।।