• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

नेपालको सय रन पुरा (लाईभ)

image not found

सानीभेरी समाचार डेस्क 

भाद्र, १३ ।

 

एसिया कप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले ओमानको सामना गरिरहेको छ । टस हारेर ब्याटिङ गरिरहेको नेपालले सय रन पुरा गरेको छ । ३३ औं ओभरमा ४ विकेटको क्षेतिमा नेपालले सय रन पुरा गरेको हो । अहिले नेपालका लागि सागर पुन र आरिफ सेकले ब्याटिङ गरिरहेका छन् । नेपालले सुवास खकुरेल, कप्तान पारस खड्का, उप कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीलाई गुमाईसकेको छ । ने

 

पाल र ओमनबीच ५० ओभरको खेलमा ६ पटक भेट भएको छ । जसमा नेपाल र ओमनले समान ३÷३ पटक जित हात पारेका छन् । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् । प्रतियोगीताको शिर्ष स्थान हात पार्ने टीमले भारत र पाकिस्तान रहेको समुह बि मा रहेर एसिया कप खेल्न पाउँने छ । https://www.youtube.com/watch?v=B40WxGegNbw