• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

एसिया कप छनौटः नेपाल Vs ओमान (लाईभ) नेपाललाई चौथो झड्का

image not found

सानीभेरी समाचार डेस्क 

भाद्र, १३ ।

 

एसिया कप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले ओमानको सामना गरिरहेको छ । नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ । अहिले सम्म नेपालको महत्वपूर्ण ४ विकेट गैसकेको छ । र २५ ओभरको खेल चलिरहदा नेपालले ८४ रन बनाएको छ । नेपालले सुवास खकुरेल, कप्तान पारस खड्का, उप कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीलाई गुमाईसकेको छ । https://www.youtube.com/watch?v=B40WxGegNbw