• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

कार्य सम्पादनमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रथम

२६,मंशीर–सुर्खेत ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय कार्यसम्पादनमा प्रथम भएको छ । विश्वविद्यालयको चौमासिक प्रगति समिक्षा वैठकमा पेश गरिएको प्रतिवेदनअनुसार नेपालमा रहेको विश्वविद्यालयहरुमध्ये उत्कृष्ट अंक ल्याएर प्रथम भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डक्टर महेन्द्रकुमार मल्लले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १ सय ४७ दशमलब ३० प्रतिशत अंक ल्याएर प्रथम भएको जानकारी दिनुभयो ।

यस्तै, कार्य सम्पादनमा त्रिभुवन विश्वविद्यालयले ९८ दशमलव १९ प्रतिशत अंक ल्याएर दोश्रो भएको छ भने नेपाल संस्कृत विश्वविद्यालयले ७४ दशमलव १९ प्रतिशत अंक ल्याई तृतीय भएको छ ।

यसैगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयले ६६ दशमलव ८० प्रतिशत, लुम्बिनी बौद्ध विश्वविद्यालयले ४१ प्रतिशत, पोखरा विश्वविद्यालयले ३६ दशमलव ३० प्रतिशत, काठमाण्डौ विश्वविद्यालयले २९ दशमलव ८० प्रतिशत र सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले २६ दशमलव ८५ प्रतिशत अंक ल्याएको छ ।

सरकारी लगानीलाई लक्ष्य र अपेक्षाअनुसार भन्दा उत्कृष्ट काम गरेकोले प्रथम हुन सफल भएको रजिष्ट्रार मल्लको भनाई छ ।

विश्वविद्यालयले अनुदान आयोग र नेपाल सरकार कार्य सम्पादनमा नौ वटा विश्वविद्यालयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय उत्कृष्ट भएको डाक्टर मल्लले जानकारी दिनुभयो । 

- See more at: http://www.pradeshfm.com/news-details/44/2016-12-11#sthash.LPqIagmu.dpuf