• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

सन्दिप लामिछाने एपीएफ क्लबमा अनुवन्धित

युवा क्रिकेटर सन्दिप लामिछाने करारमा सशस्त्र प्रहरीको एपीएफ क्लबमा अनुवन्धित हुनु भएको छ ।
अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीमा झण्डै २ महिना क्रिकेट खेलेर स्वदेश फर्किनु भएका सन्दिप १९ बर्ष मूनिको एसिया कपको तयारीमा जुट्नु भएको छ ।
एपीएफले सन्दिपलाई क्लबमा अनुवन्धित गरेको जनाएको छ ।
सातौं राष्ट्रिय खेदकुदको तयारीका लागि टिम निर्माण भइरहेको एपीएफ क्लबले जनाएको छ ।