• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

स्याउ र आलुबाट बिद्युत उत्पादन

image not found

सानीभेरी समाचार डेस्क २०, माघ रुकुम ।

स्याउ र आलु भन्ने वित्तिकै हाम्रो दिमागमा खानाका मिठो परिकार हुन बन्ने जान्छ । तर त्यहि स्याउ र आलुबाट बिद्युत निकाल्न सकिन्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । रुकुमका केही युवाहरुले स्याउ र आलुबाट बिद्युत निकालेका छन् । यस सम्वन्धीको रिपोर्ट आज साँझ ६ र भोली बिहान ८ बजेको सानीभेरी खवरमा