• अहिले तरंगमादलित आवाज
  • केहि छिनमानेपाल परिवेश (थाहा)

ताजा अपडेट :

समाचार

त्रिपक्षिय मैत्रिपुर्ण क्रिकेटमा रुकुमको विजयी सुरुवात

news

सानीभेरी समाचार डेस्क ।   सल्यानमा आजबाट सुरु भएको त्रिपक्षिय मैत्रिपुर्ण टी–२० क्रिकेट प्रतियोगीतामा रुकुमले बिजयी सुरुवात गरेको छ । सल्यान क्रिकेट संघले आयोजना गरेको सल्यान, रुकुम र जाजरकोट विचको मैत्रिपुर्ण खेल अन्तरगत आज भएको पहिलो खेलमा रुकुमले आयोजक सल्यानलाई हराएको हो ।    सदरमुकाम खलंगामा भएको खेलमा रुकुमले सल्यानलाई १९ रनले पराजित ग¥यो । रुकुमले दिएको १ सय ५३ रनको विजय लक्ष पछ्याएको सल्यान १९ दशमलव ५ बल खेल्दा १ सय ३३ रनमा अलआउँट भयो । सल्यानलाई अलआउँट गर्न रुकुमका उपकप्तान कुलप्रसाद ओलीले आफ्नो टीमका लागि...