• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सुनको भाउ घट्यो

news

सानीभेरी समाचार डेस्क, मंसिर ३० यो महिना लागे पछि सुनको भाउ ३ हजार ५ सय रुपैयाँले घटेको छ । महिनाको पहिलो दिन तोलामा ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन महिनाको अन्तिम दिन आज ५२ हजार १ सय रुपैयाँमा झरेको छ  ।   यो भाउ बुधबारको भन्दा ५ सय रुपैयाँले कम हो ।  अमेरिकाको बैंकले ब्याजदर बढाएपछि आज झण्डै २० डलरले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो । यसअघि पोहोर माघ २१ गते सुन तोलाको ५२ हजार रुपैयाँमा कारोबार भएको थियो...

लोखर्केले हमला गर्दा नेताको टाउको फुट्यो

news

अमेरिकाको शिकागोका एक राजनीतिज्ञ लोखर्केको आक्रमणमा परी घाइते भएका छन् । उनको खप्पर फुटेको छ । हफिंटन पोष्टका अनुसार गत नोभेम्बर १३ मा उक्त घटना भएको हो । राजनीतिज्ञ होवार्ड ब्रुकिन्स जुनिएरले लोखर्केले आफुमाथि बदलास्वरुप आक्रमण गरेको दाबी गरेका छन् । स्मरण रहोस् गत अक्टोबरमा उनले लोखर्केले सहरमा नगर प्रशासनले बाँडेका फोहोर फ्याँक्ने भाँडोहरु लोखर्केले खाइदिएको भन्दै सार्वजनिक रुपमा लोखर्केको आलोचना गरेका थिए । एनले आफु घाइते भएर उपचार गरिरहेको हुँदा आगामी दिनमा हुने केही सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने कुरा सोसल मिडियामामार्फत...

सविनको हिरोइन बन्दै अशिष्मा, ‘राधे’मा पनि जम्न सक्छ निखिलसँग जोडी

news

नायक सविन श्रेष्ठको प्रस्तुतीमा बन्न लागेको चलचित्र ‘हिरो’का लागि नायिका अशिष्मा नकर्मी अनुवन्धित भएकी छिन् । नायक तथा प्रस्तुतकर्ता सविनले यो कुराको पुष्टी गरेका छन् । अशिष्माको अनुहारमा गाउँकी यूवतीको झझल्को आउने भएपछि सविनले पक्का गरिएको बताए । चलचित्रमा अशिष्मा सरोज खनालकी छोरीको भूमिकामा देखिदैछिन् ।   चलचित्रको असफलता र कामको कम चर्चाले पनि अशिष्मालाई कुनै फरक पारेको छैन । ‘अन्तराल, अधकट्टी’ जस्ता चलचित्र असफल हुनु, ‘बाटो मुनिको फूल २’ चल्दा ऋचाको कामको तारिफ हुनुले पनि अशिष्माको व्यस्तता कम भएको छैन ।   यता,...