• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

भेरी–बबइ डाइभर्सन र जगदिश सर

news

जीतबहादुर शाह एक वर्षको बीचमा नेपालगञ्ज हुदै सुर्खेत जाने रत्न राजमार्गमा धेरै पटक ओहरदोहर गरियो । जतिपटक ओहरदोहर गर्दा पनि बबइको पुलनेर पुगेर उत्तरतिरको पाखोतिर हेर्दा बवइको उत्तरपट्टिको किनारबाट आधा किलोमीटर जति बाटो खनेको देखिन्थ्यो । त्यसभन्दा अलि माथि साना साना घरहरु निर्माण गरेको पनि देखिन्थ्यो । यो दृश्यावलोकनले ‘भेरी बबइ डाभर्सनको काम कति भयो होला र कसरी हुदैछ होला, हेर्न पाए हुन्थ्यो’ भनेर यो मन हरेक पटक बबइमा पुग्दा अनायासै सकसक गरिरहन्थ्यो । आउदाजाँदा समय मिलाएर फेरिफेरि हेरौंला भनेर आफ्नो मनलाई आफैले...

Address by The Rt. Hon. Prime Minister Mr. Pushpa Kamal Dahal ‘Prachanda’ at Power Summit 2016: 10,000 MW in 10 Years

news

Address by The Rt. Hon. Prime Minister Mr. Pushpa Kamal Dahal ‘Prachanda’ at Power Summit 2016: 10,000 MW in 10 Years organised by the Independent Power Producers’ Association, Nepal (IPPAN), at Hotel Hyatt Regency, Bouddha, Kathmandu 15 December 2016     Chair of this Program Mr. Khadga Bisht, President of IPPAN, Honourable Minister for Energy Mr. Janardan Sharma, Members of IPPAN, distinguished guests and power producers, Ambassadors and representatives of the diplomatic community, Ladies and gentlemen,     Let me first of all express my thanks and appreciation to the Independent Power Producers’ Association, Nepal (IPPAN) for taking the initiative in organising Power Summit 2016 under the theme of 10,000 MW in 10 Years.   I am pleased to be here with you...

यसरी सम्भव छ चामत्कारिक विकास

news

डा. रामचन्द्र लामिछाने   विकास एक निरन्तर चलिरहने प्रक्रिया हो । वर्तमान अवस्थामा आमुल रुपान्तरण गरी सहज, सरल, पूर्ण रोजाइका अवसरहरुको सिर्जना नै विकासका लक्ष्य हुन । कुनै पनि ठाउँ जति धेरै विकसित हुन्छ त्यहाँ त्यति नै धेरै रोजाइका अवसरहरु उपलब्ध हुन्छन् । सकारात्मक दूरदृष्टिमा आधारित दिर्घकालीन, अल्पकालीन तथा वार्षिक नीति तथा कार्यक्रमहरुले विकासलाइ मार्ग निर्देशन गर्दछन् । संसारका सबै भन्दा विकसित देशहरुका इतिहास र वर्तमानलाई नियाल्ने हो भने योजनबद्ध सोच नै आधुनिक विकासको प्रमुख माध्यम हो । यदि विकासका प्रमुख प्रथामिकताहरुलाई सहि...