• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

जयललिताको शोकमा ७७ जनाद्वारा आत्महत्या !

भारतको तमिलनाडु राज्यको सत्तारुढ दल अन्ना द्रविड मुनेत्र कषगम (एआइडीएमके) का अनुसार राज्यकी लोकप्रिय नेत्रृ तथा तत्कालिन मुख्यमन्त्री जयललिताको निधनपछि शोकाकुल ७७ जनाले आत्महत्या गरेका छन् । यसअघि जयललिताले आयभन्दा अधिक सम्पत्तिको सम्बन्धमा केही समय जेलमा बिताउँदासमेत कथित रुपमा केही प्रशंसकले आत्महत्या गरेको बताइन्छ । त्यस दलले जारी गरेको विज्ञप्तिअनुसार जयललिता अस्वस्थ्य भएको र उनको निधन भएको खबर सुनेपछि आत्महत्या गर्नेहरुको संख्या ७७ पुगेको छ । केन्द्रीय गुप्तचर संस्थाले भने जयललिताको निधनका कारण आफ्नो ज्यान दिनेको संख्या ३० पुगेको र...

महिला यात्रुलाई जबर्जस्ती विमानबाट निकालेको भन्दै १० लाख जरीवाना

काठमाडौं वैशाख ३१ – भारतको उच्च अदालतले एक महिलालाई विमानबाट जबर्जस्ती निकालेको भन्दै विमान कम्पनीलाई १० लाख जरीवाना तिर्न आदेश दिएको छ । सन् २०१२ मा एयरलाइन कम्पनी स्पाइसजेटले जिजी घोस नाम गरेकी महिला यात्रीलाई सेरेब्रल पाल्सी भएको भन्दै विमानबाट निकालेका थिए ।   सेरेब्रल पाल्सी मस्तिष्क सम्बन्धी विकार हो । यो विकार विकसित भएपछि मस्तिष्कले काम गर्न छाड्छ । विमानमा चढिसकेकी घोसलाई संवेदनहीन तरिकाले निकालेको भन्दै १० लाख जरिवानाको सजाय सुनाएको भारतीय संचार माध्यमले जनाएका छन् ।   विमानबाट अपमान जनक रुपमा निकाल्दा...

साउदी अरबको एउटै कम्पनीबाट ५० हजार कामदार निकालिए

बैशाख १८ ।   साउदी अरबको सबैभन्दा ठूलो कम्पनीमध्ये एक मानिने बिनलादिन समूहले ५० हजार मानिसलाई जागीरबाट निकालिदिएको छ । कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको भन्दै उसले आफ्नो कम्पनीमा कर्मचारी कटौती गरेको हो । तेलको मूल्यमा कटौती हुँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको सउदी अरबले विभिन्न उपाय निकालिरहेको जनाइएको छ ।   तर बिनलादिन समूहको यस निर्णयले सउदी सरकारलाई कुनै फरक नपर्ने पनि बताइएको छ । यो कम्पनी गत वर्ष मक्काको मस्जिदमा १०७ जना मारिने गरी भएको क्रेन दुर्घटनामा यस कम्पनी पनि दोषी पाइएपछि यसमाथि प्रतिबन्ध लगाइएको थियो...

सिरियाको अवस्था चिन्ताजनक स् राष्ट्रसंघ

news

न्यूयोर्क, वैशाख १७ । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त सिरियाको अवस्था चिन्ताजनक भएको जनाएको छ ।   एलेप्पोस्थित विद्रोहीको नियन्त्रणमा रहेको अस्पताललगायतका स्थानमा भएका आक्रमणपछि सिरियाको अवस्था नाजुक हालतमा पुगेका राष्ट्रसंघले जनाएको हो ।   पछिल्लो २४ घण्टामा सिरियामा भएका आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । मेडिसिन्स् सान्स् फ्रन्टियर्स् ९एमएसएफ० च्यारिटीको सहयोगमा सञ्चालित अस्पतालमा भएको हवाई आक्रमणमा चिकित्सक र बिरामीसहित कम्तिमा २७ जनाको मृत्यु...